संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थाले : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनीरुपमा संसदीय अभ्यासविपरीत अचेल विधेयक पारित हुन थालेको बताएका छन् । संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न माग गर्दै सोमबार आफ्नै निवास भक्तपुरको बालकोटमा ज्ञापनपत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग उनले यस्तो बताएका हुन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको … Continue reading संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थाले : ओली